Wednesday, July 12, 2017

किन माताजी ले यस्तो भन्नु भयो : पुरा भिडियो हेरी सके पछी मात्र सभ्य कमेन्ट गर्नु होला धन्यबाद !! मैले बिहे गर्दिन !! बिहे गरेर जीवन बर्बाद गर्दिन : माता सबिता

तीव्र गतिमा लोपहुदै गएका हाम्रो परम्परागत गाई जसको जूरो हुन्छ शरीर सानाकाँठिको हुन्छ ,जीब्रो खस्रो हुन्छ,यस्ता जातका स्थानीय गाईहरु थोरै दूधदिने भएकोले यस्लाइ हाम्रै समाजले विस्थापन गरेको पाईन्छ।यस्ता गाईहरु बनमा चर्न मनपाराउने,डाले घाँसहरू रुचाउने भीर पाखा उकालो ओरालो हिंड्न सिपालु गाइहरूको गौंत गोवर लाई पवित्र मान्ने चलनमात्र होइन आयुर्वैदिक प्रमाण छ । तर लोप हुदैछ ।

वनमा चर्न जाँदा झुक्किएर वीषालु घाँस खाएपनि यिनीहरू आफैंले त्यस्को प्रतिद्वन्दि औषधियुक्त घाँसखाएर पचाउने क्षमता राख्छन । यहि औषधियुक्त घाँसको गोवर र गौंतलाइ चर्मरोगमा उपयोगी मानिन्छ । आजभोली समाजमा पालिने विदेशीनश्लका गाई, ऊँट र बंगुरको मिश्रण हो भन्ने व्याख्या सुनेको पाईन्छ यस्को जीव्रव खस्रव हुदैन,यस्को गौंत अति दुर्गन्धित हुन्छ,यस्कारण दूधको नाताले उपयोगी भएपनि पवित्र ताको नाताले यो गाइनै होइन,हाम्रा गाउँमा भएका स्थानीय गाई व्यापरीलाइ जानाजान बेच्छन जो गएर मासु कारखानामा काटिन्छन यस्तो थाहा पाएरपनि बेचेर त्यस्को ठाउँमा विदेशी नश्लका गाई पाल्नु आर्थिक दृष्टिले फाइदा हो,तर कामधेनुको सन्तान पक्कै होइन।।।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...