Thursday, July 13, 2017

म मरे भने मेरो बैनी रहिरहन्छ : पूजा शर्मा

स्मार्ट टि भी नेपाल : म यस्तो गीत गाउछु को प्रदर्शन को लागि यतिबेला कलाकार सहीत निर्माण टोलि देश भर प्रोमोशन मा ब्यस्त छन् । प्रमोशन को लागि पोखरामा पत्रकार संग को कुराकानी मा नायक नायिका प्रसन्न मुद्रा मा थिए भने चलचित्र हिट हुने मा बिश्वस्थ थिए । “चलचित्र को सामाजिक संजाल मा आएको प्रतिक्रिया बाट ढुक्क छौ “नायक पल भन्छन ।

नायिका पूजा पनि चलचित्रले राम्रो प्रतिक्रिया पाउने मा ढुक्क छिन । स्मार्ट टि भी संग को कुराकानीमा चलचित्रले माया प्रेम लाइ उजागर गरेको र अन्य चलचित्र भन्दा पृथक रहेको उनीहरुको भनाइ छ । त्यस्तै कथा को बारेमा अलिकति प्रस्ट परिदिनुहोस न भन्ने पत्रकार को प्रश्न प्रति उनि भन्छिन ” कथा राम्रो छ बुढेसकाल यौबन अवस्था सबै कुरा छ “। उनीले यत्ति मात्र थपिन कि ” म मरे भने मेरो बैनी छ ” , बाकी ३० गते फिल्म हेरेर थाहा हुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...