Wednesday, July 12, 2017

आत्मीय मित्रहरु

पहिले पहिलेका मेरा घनिष्ट मित्रहरु अहिले पराइृृृ जस्ता भए छन
कहा कहा भटे जस्तो कहा कहा देखे जस्तो लाग्द छन
काल खण्ड अर्कै भएको छन थात थलो बदलीदै गएको छन
देख्दा भेट हुदा उनीहरु अब एक दुई शब्द र केही हरफमा सिमित रहेका छन

बदलिएकोे साझा कर्म थलो , नजिक को बसउठ ले नया नया आत्मीय बन्दोे रहेछ
नया नया आत्मियहरुले पुरानो आत्मियता छोप्दै जादो रहेछ
समयले आत्मीयता लाइ पनि बदलिदै लग्दो रहेछ
आत्मीयता भन्नु पनि समय र परिस्थिीतीको  खेल रहेछ

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...