Wednesday, July 12, 2017

कांग्रेसलाई दोस्रोमा झार्न पुनःसंरचना आयोगको पनि हात छः प्रकाशसरण महत (भिडियो)

काठमाडौं । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेस दोस्रो हुनुको नयाँ तथ्यको खुलासा भएको छ ।कांग्रेस नेता एवं निवर्तमान परराष्ट्रमन्त्री प्रकाशशरण महतले स्थानीय तह पुनर्संरचना आयोगको बेइमानीले कांग्रेस दोस्रो भएको बताएका हुन् ।

एक टेलिभिजन अन्तर्वार्तामा उनले भने– ‘पहिलो कारण स्थानीय तहको पुनर्संरचना आयोगमा जुन व्यक्ति हामीले पठायौं विज्ञको नाममा, आबद्धता चाँहि एमाले पार्टी जसरी आफ्ना मान्छे पठायो कहाँ कुन ठाउँ थप्दाखेरी हामीलाई जित्न अनुकुल हुन्छ भनेर गरियो । उहाँहरुले कसरी आफ्नो बनाउने भन्ने रणनीति रुपले लाग्नुभयो । यो कांग्रेस हार्नुको मुख्य कारण हो ।’

हेर्नुस् भिडियोः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...