नवनिर्वाचित राष्ट्रपति भण्डारी नेपालको नीति निर्माण तहमा समेत उल्लेखनीय योगदान गर्नुभएका नेपाली राजनीतिमा स्थापित व्यक्तित्व हुनुहुन्छ । नेत्री भण्डारीको २०१८ असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिनुभएको थियो ।
No comments:
Post a Comment