अमेरिकामा अंग्रेजी नबोले काम चल्दैन l जीवन धान्न कठिन हुन्छ lतर यसो भन्दैमा नेपाली मुलका नेपाली संग अंग्रेजी बोल्नु नै पर्छ भन्ने हॊईन l नेपालीमा बोल्दा पनि हुन्छ l आफ्नो काम काज र अंग्रेजीमा काम चलाउनु बाहेक नेपाली समुदाय संग नेपालीमा नै काम चल्ने भै सकेको छ l
No comments:
Post a Comment