Monday, October 26, 2015

व्यक्ति, पार्टी, र देश

bishwa

आजको हाम्रो राजनीति इतिहासकै जटिल अनि निच्च बिन्दुमा छ भन्दा अत्युक्ति नहोला। बिचारको राजनीति नभई आफ्नो निहित स्वार्थबाट प्रेरित साम्प्रदायिक भावनाको राजनीति गर्ने केही अराजक र गैरजिम्मेवार नेताहरुको पिछलग्गु भई मोदीको वी. जे. पी. सरकारबाट इतिहासमै नेपालमाथि भारतको “आधारहीन” ठाडो हस्तछेप भाको छ जसबाट नेपाली आम जनताको पेटमा बज्रपात परेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...