Monday, October 26, 2015

नेपालको यू–१६ टीमलाई प्रतिबन्धित

Mohan-mainali-1-650x366काठमाडौ, ९ कार्तिक । एएफसीले नेपालको यू–१६ उमेर समूहको फुटवल टीमलाई कुनै पनि खेल खेल्न प्रतिबन्ध लगाएको छ ।

गत महिना किर्गिस्थानमा खेलिएको एएफसी यू–१६ च्याम्पियनसिपमा बढी उमेर समूहका खेलाडी खेलाईएको भन्दै प्रतिबन्ध लगाएको हो ।
यो टिम एएफसी यू–१६ च्याम्पियनसिप २०१६ को फाइनलका लागि छनौट भएको थियो ।
बढी उमेरका खेलाडीहरुलाई खेलाएका कारण एन्फालाई १ लाख ५ हजार डलर अर्थात् करिब १५ लाख ७० हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...