मेरिल्याण्ड । अमेरिकामा नेपालीहरु पेशागत र ब्यवसायिक रुपमा स्थापित हुने क्रम बढ्दै गएको छ । प्राप्तजानकारी अनुसार अमेरिकामा होम इन्स्पेक्टर को रुपमा नेशनल सर्टिफाइड र मेरिल्याण्ड राज्य बाट लाईसेन्सप्राप्त गरी तरुण पौडेल ले गज्जब होम इन्स्पेक्सन का नाम बाट पहिलो नेपाली नेपाली होम इन्स्पेक्टर का रुपमाकाम सुरु गर्नु भएको छ । हाल मेरिल्याण्ड राज्य भर घर किन्दा अनिवार्य रुपमा गराउनु पर्ने होम इन्स्पेक्सन कोकार्य सुरुवात गरेको होम इन्स्पेक्टर पौडेल ले जानकारी दिनुभएको छ ।http://bit.ly/1GFBqNNमार्फत वा ४१०-९०५-५७९१ फोन वा टेक्स्ट गरी होम इन्स्पेक्सन संबन्धी जानकारी प्राप्त गर्न सकिने बताइएको छ ।
Saturday, October 31, 2015
पहिलो नेपाली होम इन्स्पेक्टर
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment