Friday, October 30, 2015

यम बरालले ल्याए ‘पिरतीको गाउँ’ (हेर्नुस् भिडियो)

yam-baral-650x356काठमाडौं । गायक यम बरालको ‘पिरतीको गाउँ’ बोलको गीत सार्वजनिक भएको छ । सिर्जना एल्बमको गीत ‘पिरतीको गाउँ’लाई सामाजिक सञ्जाल युट्बबाट सार्वजनिक गरिएको हो । गीतमा गायक बराल र चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको छ । करिब ४ मिनेटको गीतको भिडियोमा नेपालकी चर्चित नायिका नन्दिता केसीले अभिनय गरेकी छिन् । भर्खरै सार्वजनिक भएको गीतलाई दर्शकले रुचाउने विश्वास गरिएको छ ।

यस्तो छ ‘पिरतीको गाउँ’ बोलको गीतको म्यूजिक भिडियोः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...