Monday, October 26, 2015

भारतीय वैज्ञानिकको चेतावनी- ‘नेपालको तराई क्षेत्रमा ठूलो भूकम्पको खतरा छ’

Bhukampa-earthquakeभूगर्भ बैज्ञानिक डा. वीसी ठाकुरले भनेका छन्– नेपालको तराईदेखि भारतको

बिहारसम्मको भूभागमा ठूलो भूकम्प आउने सम्भावना बढी छ ।

यो क्षेत्रमा थुपै्र उर्जा सञ्चित छ । जो स्थानान्तरण हुने क्रममा छ । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...