Saturday, November 21, 2015

डिसीमा अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार २०१५ समारोह भब्यताको साथ सम्पन्न

RAJ_9030

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरुलाई आज देवकोटा जयन्तिको अवसरमा वाशिंगटन डिसीको टाईसन् कर्नर स्थित मेरियट होटलमा पुरस्कार वितरण कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...