बैतडी, ११ मङ्सिर । जिविसले तल्लोस्वराड क्षेत्रका ३९ ज्येष्ठ नागरिकलाई बिहीबार कम्बल वितरण गरेको छ ।
मेलौली भगवतीको जात्राको अवसर पारेर विभिन्न गाविसका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको जिविसका नासु वीरसिंह महताले बताउनुभयो ।
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment