काठमाडौँ ठमेलबाट पठन पाठन गरेर बिद्यार्थी भै अमेरिका झन्डै १५ बर्ष अघि छिरेका ,काठमाडौँ बालाजु घर भएका र हाल टेक्सास बसोबास गर्ने सबिन्द्र थापा अमेरिकामा बिबिध ब्यबसायमा संलग्न छन l अमेरिकामा उदाउदो ताराको (राईजिंग स्टार )रुपमा बिस्तारै स्थापित हुदै छन् l थापा सबिन्द्र चिनिदै छन् l
Thursday, November 26, 2015
अमेरिकामा उदाउदो ताराका रुपमा स्थापित हुदै थापा सबिन्द्र
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment