Tuesday, November 3, 2015

बाल्टिमोरमा दशैतिहार शुभकामना सॉझ २०७२ भव्यताका साथ सम्पन्न

12207885_10153342618314069_2006515791_n

बाल्टिमोरमा रहेर नेपाली भाषा , कला र संस्कृतिको प्रचार प्रसार र विकासमा लागि रहने समाजसेवीहरू वानाका पूवं अध्यक्ष, वतंमान सल्लाहकार तथा सफल व्यबसाही विजय श्रेष्ठ वानाका पूवं महासचिव .बतंमान सल्लाहकार तथा प्रवासि नेपाली मन्च अमेरिकाका केन्द्रीय महासचिव प्रभु थापा तथा नाम्लो म्यानेजमेन्टका प्रोपराईटर यूवॉ फोटो ग्राफर विक्रान्तमान श्रेष्ठले आयोजना गरेको दशै तिहार शुभकामना सॉझ भव्यरूपले सफल भयो ।

IMG_5941

अमेरिकाको लागि नेपाल सरकारका महामहिम राजदूत डा अजुंन काकिंको प्रमुख आतिथ्य तथा नेपाल सरकारको अमेरिकाको लागि माहवाणिज्यदुत तथा वरिष्ठ लोक तथा दोहरी गायक प्रेमराजा महत विशेष अतिथि रहनु भएको उक्त कॉयंक्रमको अन्य अतिथिहरूमा पूवं राजदुत हिरण्य लाल श्रेष्ठ ,वानाका अध्यक्ष कुलमणि आचॉयं , नेकपा एमाले तनहुंका यूव नेता किसान श्रेष्ठ लगाएत वाल्टिमोरका अधिकॉस संघसंस्थाको अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कॉयंक्रम वाल्टिमोर आयोजना हुने यस्ता खाले कॉयंक्रको अहिले सम्मकै सबै भन्दा वडि दशंकहरूको सहभागिता रहेको थियो । प्रमुख अतिथिले पानसमा दियो प्रजलन गरेर शुभकामना मन्तव्य दिनुभएको थियो ।

12207698_10153342618344069_1355077626_n

नेपाली राष्ट्रिय गानवाटा शुरू भएको कॉयंक्रममा ख्याति प्राप्त हॉस्यकलाकार जितु नेपाल , बरिष्ट लोक तथा दोहोरी गायक बद्रि पंगेनि ,भगवान भण्डारि ,लोक तथा दोहोरि गायिका शिला आले , हास्यकलाकार निमंला खड्का , गायक ढकाल ब्रदंशं (मनोज ढकाल तथा कृष्ण ढकाल ) बेजोड प्रस्तुति तथा निमंला खड्का र शुष्मा पन्तको मनमोहक नूत्य ले दशंकहरूलाई भरपूणं मनोरन्जन प्रदान गरेको थियो । यसै गरि शिला आले वद्रि पंगेनि र भगवन भन्डारिको प्रत्यक्ष दोहोरिले हललाई विशेष तताएको थियो । ऋीचा घिमिरेको सन्चालनमा भएको कॉयंक्रको अन्तयमा माहमहिम राजदुत डा अजुंन काकिंले सहभागि सम्पूणं कलाकार तथा कॉयंक्रमलाई प्रायोजन गनें वाल्टिमोरका व्यावसायिहरूलाई प्रमाण पत्र प्रदान गनुंभएको थियो कॉयंक्रम पश्चात सम्पूणं अतिथि तथा नेपाल वाटा आएका कलाकारहरूको सम्मानमा आयोजकको तफंवाटा हिमालयन हाउस रेष्टुरेन्टमा रात्रिभोजको अायोजना गरिएको थियो ।

12200885_10153342622069069_1534166418_n

यसै गरि नोभेम्वर २ सोमवार दिउंसो माहावाणिज्यदुत तथा बरिष्ठ लोक गायक प्रेमराजा महतले आफ्नो नेपाल हाउस रेष्टुरेन्टमा पूवं राजदुत हिरण्य लाल श्रेष्ठ,कॉयंक्रम आयोजक तथा नेपालवाटा आउनु भएका कलाकार साथिहरूको सम्मान तथा कलाकारहरूको विदाईमा दिवाभोजको आयोजना गनुंभएको थियो ।कॉयंक्रम सफल वनाउन सहयोग पुराउने प्रमुख अतिथि ,विशेष अतिथि , सम्पूणं अतिथिहरू ,कलाकारहरू , संचारकमिंहरूए एन एस का पुर्ब सभापती/डिसी नेपाल डट कमका खेमभट्टचन लगायत प्रयोजकहरू, कॉयंक्रमलाई व्यवस्थित र भव्य वनाउने स्वमसेवक र सम्पूणं सहभागि दाजु भाई दिदीवहीनिहरूमा आयोजकको तफंवाटा हादिंक धन्यवाद ज्ञापन गरिएको थियो ।

12188578_10153342619044069_1720472318_n

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...