Thursday, November 5, 2015

डकैतीको अभियोगमा पक्राउ

धनगढी, १९ कात्तिक । बझाङ जिल्ला जयपृथ्वीनगरपालिकाका हरिश जैशीको रु १० लाख ६५ हजार र सुनको औँठी चोरी डकैती भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चार जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा आज आयोजित पत्रकार सम्मेलनमा अभियुक्तले लुटपाटमा प्रयोग गरेको एक एक पल्सर बाइक र स्कुटरसमेत बरामद गरेको छ । तिनलाई लुटपाट तथा डकैती मुद्दाअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...