Sunday, November 29, 2015

ट्रकमा आगजनी

Rss_Images_1447405140250_BM-Birgunj-truckरौतहट, १३ मङ्सिर । चन्द्रपुर नगरपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्गको पौराई जङ्गलमा अज्ञात समूहले आज बिहान एउटा मालवाहक ट्रकमा आगजनी गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार सुनसरी जिल्लाबाट काठमाडौँ जानका लागि आइरहेको ना२ख ९७६४ नंको मालवाहक ट्रकमा जङ्गल क्षेत्रमा पेट्रोल छर्की आगजनी गरिएको हो ।

आगलागीबाट बाँस बोकेको ट्रक र बाँसमा क्षति पुगेको छ । आगजनी कसले र किन ग¥यो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...