कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पिडितलाई सहयोग गरिने आयोजकले पूर्व प्रतिबद्धता जनाए अनुसार नोवेम्बर १ तारिख समापन समारोहमा १ हजार १ सय ११ डलर तथा ११ सेन्टको धनादेश (चेक ) राजदुत कार्कीलाई वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक बुद्धि प्रसाद रेग्मीले हस्तान्तरण गरे l
No comments:
Post a Comment