Wednesday, November 4, 2015

गहना लुट्ने युवकलाई जेल सजाय

gahanaaबैतडी, १८ कात्तिक । पाटन नगरपालिका–१२ की एक वृद्धाको कुटपिटपछि गहना लुट्ने एक युवकलाई आज जिल्ला अदालत बैतडीले जेल पठाएको छ ।

गत असोज २९ गते आफ्नो घरबाट छोरीको घर खोर्सुगाउँ जाँदै गरेकी ७७ वर्षीया गोल्मा विष्टको गहना लुट्ने सोही नगरपालिका वडा नं ११ का २२ वर्षीय धनसिंह विष्टलाई पक्राउ गरी प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले विष्टलाई आज रु १० हजार ३०२ रुपैयाँ जरिवानासहित दुई महिना कैद सजाय तोकेको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...