जति पद माथि ,उति नै कामको बोझले हाकिम एक क्षण पनि खाली हुदैनन् l एकै छिन् बिश्राम नगरी कामको काममा तल्लिन हुन्छन l कामदार भन्दा हाकिम काममा ज्यादा भिडी रहेका देखिन्छन l हाकिम तथा प्रबन्धकले झन्डै कामदार भन्दा १.७ प्रतिसतले ज्यादा काम गर्ने एक सर्वेक्षणले देखाएको छ l
No comments:
Post a Comment