Sunday, November 22, 2015

भारतीय नाकाबन्दी बिरुद्ध व्हाइट हाउस अगाडी मानव सागर उर्लियो

11

भारतले नेपाल र भारतबीचको व्यापार तथा पारवहन अवरुद्ध गरेर मानवीय संकट सिर्जना भएको अवस्था बारे अमेरिका लगायत अन्तर्राष्ट्रीय समुदायको ध्यानाकर्षण गराउने र अन्यायपूर्ण आर्थिक नाकावन्दी अन्त्य गर्न दवाव दिने मुख्य उदेश्यले अमेरिकामा रहेका संघ तथा संस्थाको सयुक्त पहलमा ह्वाइट हाउस अगाडी व्यापक बिरोध प्रदर्शन गरेका छन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...