अमेरिकामा काम को प्रवृति फरक छ l एकहोरो र उभिएर पनि ज्यादै काम गर्नु पर्ने भएकोले शरीरमा दुखाई अलिक बढी हुने सम्भावना हुन्छ l दिनभरी बेजोड काम गरि घर फर्के पछि दुखाईलाई मेट्ने ओखतिको काम गर्ने एक प्रकारको आनन्द दिलाउने साधन तातो पानी भएकोले मानिसलाई तातो पानीले लोभ्याउदछ l अनि त्यो बानि लाग्दछ र तातो पानीमा नुहाउने बानि लाग्दछ l
Wednesday, November 4, 2015
अमेरिकामा चिसो पानीमा नुहाउन के ह्याकुला छ ?
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment