अमेरिकाको बसाईमा उनले खिचेका ब्यबसायिक बिबिध प्रकारका तस्बिरहरु अमेरिकाको डिसी मनाहनर क्षेत्र बाट संचालित ईनेपलिज़ डटकम बाट हेर्न पाईने भएको छ l उनि ईनेपलीज़का लागि आधिकारिक फोटो पत्रकार हुन् भने उनले कैद गरेका छाया चित्रहरु ईनेपलीज़मा उनले एकल रुपमा खिचेका तस्बिरहरु राखिने भएको छ l
No comments:
Post a Comment