दोलखा, १८ कात्तिक । दोलखाको खोपाचाँगु गाविस–३ की फूलमाया खत्रीको अरिङ्गालले चिलेर आज मृत्यु भएको छ ।
बाख्रा चराउन जाँदा अरिङ्गालले चिलेर मृत्यु भएको हो । उहाँलाई उपचारका लागि काठमाडौँ लादै गर्दा बाटैमा मृत्यु भएको परिवारजनले बताएका छन् ।
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment