Wednesday, November 25, 2015

भिरबाट लडेर मृत्यु

जाजरकोट, ९ मङ्सिर । जाजरकोटको डाँडागाउँ–६ टट्टाका ३५ वर्षीय दीपबहादुर पुनको भिरबाट लडेर मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा स्थानीय भेरीखोला भिरबाट लडेर आज बिहान गम्भीर घाइते भएका पुनको उपचारका लागी लैजाँदै गर्दा बाटामै मृत्यु भएको स्थानीय लेकबहादुर खड्काले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...