काठमाडौँ, १३ पुस । आज बिहान ३ बजेर ५२ मिनेट जाँदा दोलखा सुनखानी आसपास केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको परकम्प गएको छ ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि चार रिक्टर र त्यसमाथिका ४२० परकम्प गइसकेका छन् ।
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment