Wednesday, December 30, 2015

डिसीमा अमेरिकी नागरिकले अरुण लामा को हेर न हेर कान्छा गीतको धुनमा बासुरी यसरि बजाए

mikal 1

गत डिसेम्बर २५ तारिख अमेरिका डिसी महानगर क्षेत्रमा बसोबास गर्ने भर्जिनिया निबासी नेपाली समुदायको पहलमा भर्जिनियाको स्प्रिङ्गफिल्ड मा क्रिस्मस भव्यताका साथ मनाए l उक्त कार्यक्रममा नेपालमा धर्म प्रचार र प्रसारका लागि नेपाल मै बसोबास गर्ने धर्मोपदेशक अमेरिकन नागरिक माइकल गेश ले स्व अरुण लामा को हेर न हेर कान्छा बोलको गित बासुरीले यसरि गाए l नेपाली समुदायले अमेरिकन नागरिकले गरेको उनको यो प्रयासलाई प्रसंशा गरेका छन् l

यिनै अमेरिकन नागरिक माइकल गेश ले गएको गितको श्रब्य दृष्य (भिडियो) हेर्न यहाँ थिच्नु होला l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...