Wednesday, December 30, 2015

बेलायतमा शेष घले र जमुना घलेलाई रातो कार्पेट र ब्याकपाइपर धूनद्वारा भब्य स्वागत

एनआरएन यूकेद्वार आयोजना गरिएको शेष तथा जमुना घलेको स्वागत तथा एनआरएन मूख्यालय निर्माणको लागि फन्ड रेजिङ कार्यक्रममा बेलायतका नेपालीहरुले एउटा ऐतिहाँसिक रुपमा एनआरएनएका अध्यक्ष शेष घले तथा आइसिसी सदस्य जमुना घले तथा अन्य पाहुनाहरुको ब्याकपाइपर धून बजाउँदै रातो कार्पेटमा, पञ्चकन्याद्वारा कलश सहित भब्य स्वागत कार्यक्रम सम्पन्न गरेका छन । सङै एनआरएन यूकेले एनआरएनको भवन निर्माण गर्नको लागि एक करोड रुपैयाँ संकलन गरेको छ । सो अबसरमा आफ्न सारगर्वित भनाइ राखे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...