Tuesday, December 29, 2015

तपाईको सृजना हाम्रो आवाज भाग- २२

‘नाकाबन्दी गर्नेलाई गोली ठोक’ भन्नसम्म पछि परेनन् साहित्यकार ।। भिडियो हेर्नुहोस् ।
सहिदको मूल्य तोक्नेलाई गोलि ठोक !
छिमेकीको स्वार्थ बोक्नेलाई गोलि ठोक !!
फेरि राष्ट्रघाती सम्झौता गरौला खबरदार,
सिमामा दाना-पानी रोक्नेलाई गोलि ठोक !!!
-यस्तै यस्तै विभिन्न सिर्जनाहरूका साथमा हप्ता भरिका साहित्यिक/सांस्कृतिक/सांगितिक समाचारहरू ”तपाईको सृजना हाम्रो आवाज भाग-२२” नेपाली टेलिभिजन इतिहासमै एक पृथक साप्ताहिक साहित्यिक पहिलो कार्यक्रम । ‘तपाईको सृजना हाम्रो आवाज’मा साहित्यिक/सांस्कृतिक/सांगितिक हप्ता भरीका समाचारहरूको साथमा विभिन्न सर्जकका सिर्जनाहरू वाचन गरिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...