Tuesday, December 1, 2015

बोस्टनमा भारतीय नाकाबन्दी बिरुद्ध बिरोध प्रदर्शन

kiran khadka 4

अमेरिका लगायत अन्तर्राष्ट्रीय समुदायको समेत ध्यानाकर्षण गराउने उदेश्यले न्यु इंग्ल्यान्ड ( कनेक्टिकट , मेन ,म्यासाचुसेट्स ,न्युहेम्पसायर ,रोड आइरल्याण्ड तथा भरमन्ट )मा बसोबास गर्ने नेपाली समुदाय ,संघ तथा संस्थाको सयुक्त पहलमा बोस्टनमा उक्त बिरोध कार्यक्रम सफलता पुर्वक समापन गरियो l 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...