Wednesday, December 30, 2015

बेलबारीमा युनेस्को मेला २०७२

DSC_2900

मोरङको बेलबारी नगरपालीकामा युनेस्को मेला २०७२ छ । युनेस्को केन्द्र बेलबारीद्धारा आयोजित मेला यहि पौष १५ गतेबाट सुरु भई २४मा समाप्त हुने छ । उत्तरी मोरङमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तथा युनेस्को केन्द्र बेलबारीको कार्यलय स्थापना सहयोगार्थ यो मेला लगाईको हो । उत्त मेलाको उद्धघाटन मोरङ क्षेत्र न. ३ का सभासद दिलीप कुमार गछ्यदारले गनुभयो ।

DSC_2915 पौष २४ गतेसम्म लाग्ने उत्त मेलामा लगभग ५२ स्टलहरु रहनेछन् । त्यसमा उत्तरी मोरङमा रहेका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनि, विभिन्न जातजातीलाई चिनाउने झाँकि नृत्य, परम्परागत पहिचान झल्काउने पुरात्तात्विक वस्तुहरुको स्टल, होटल तथा स्थानियद्धारा उत्पादित फलफुल र तरकारीका स्टल रहनेछन । मेलामा प्रत्येक दिन सास्कृतिक कार्यक्रम हुने र स्थानीय तथा राष्टिय कलाकारको प्रस्तुती रहने आयोजकले बताएको छ । मेलामा बिभिन्न जातिको झाकी प्रदशन गरिएको थियो ।

DSC_2912

DSC_2885 DSC_2900 DSC_2901 DSC_2912 DSC_2915

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...