Friday, December 25, 2015

डिसीमा नेपाली बास्केटबल खेलाडीहरुको बिच प्रतियोगितात्मक खेलको आयोजना गरिने

“MARRY CHRISTMAS And HAPPY NEW YEAR 2016 “

आदरणीय डिसी मेट्रो वरिपरी बसोबास गर्नुहुने दाजुभाई तथा दिदीबहिनीहरु ,

सर्बप्रथम Nepal Sports And Culture International , NSCII आगामी मार्च महिनामा नेपाली बास्केटबल खेलाडीहरुको बिचमा प्रतियोगितात्मक बास्केटबल खेलको आयोजना साथै आगामी मे महिनामा बृहत खेलकुद तथा सस्कृति मेला को आयोजना समेत गर्न लागिएको जानकारी गराउदछौ ​l

basketball-hd-wallpapers-cool-desktop-backgrounds

उक्त दुवै कार्यक्रमहरुको तयारी बारेमा व्यापक छलफल गर्न तथा अंग्रेजी नया बर्ष 2016 को उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्ने उद्देश्यका साथ एक कार्यक्रमको आयोजना गरिएकोले निम्न मिति समय र स्थानमा उपस्थित भई दिनु हुन सम्पूर्ण खेलप्रेमी महानुभाबहरुमा हार्दिक अनुरोध गर्दछौ ​l

स्थान ;- Activity center at Bohrer park,
506 South Frederick avenue
Gaithersburg , Maryland 20877-2325

मिति :- ०१/०२/२०१६ ,शनिबार
समय:- दिनको २ बजे देखि ४:३० सम्म

basketball_players_vectors_119874

थप जानकारीका लागि सम्पर्क

सिता पाण्डे -646-702-4494
मिलन राई- 443-939-6064
बिनय अर्याल -703-855-8581
केमिका भण्डारी -410-299-1299
प्रकाश नेपाल –703-864-4141
हरि कृष्ण पुडासैनी -703-853-9668
बसन्त खड्का –336-471-7638
राजेश बज्राचार्य

NSCII

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...