भूकम्पले थच्चक बसेको मुलुकलाई भारतले अघोषित रुपमा लगाएको आर्थिक नाकाबन्दीले मुलुक झन् हरेक समस्याले आक्रान्त पारेको छ l महंगाईले आकास चुमेको छ l कालाबजारी र भ्रस्टचारले मुलुकको बेहाल छ l हड्ताल र बन्दले लाखौ लाख बिद्यालय बन्द हुदा भबिस्यका कर्णधार भनिएका बिद्यार्थीको भबिश्य अन्धकारमय हुन् पुगेको छ l
No comments:
Post a Comment