Sunday, December 27, 2015

२७ महिनापछि भारतविरुद्ध नेपालको गोल, विमल घर्तीमगरले गरे उत्कृष्ठ गोल

 

bimal-gartimagar

काठमाडौं, १२ पुस । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक भारतबीचको खेलमा विमल घर्तीमगरले उत्कृष्ठ गोल गरेका छन् । उनले खेलको तीन मिनेटमा गोल गरेर नेपाली टिमलाई अग्रता दिलाएका छन् । काठमामाडौंस्थित दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिप २०१३ मा समूह चरणको अन्तिम खेलमा नेपालले भारतलाई २–१ ले हराएको थियो । ५ सेप्टेम्बर, २०१३ मा भएको त्यस प्रतिस्पर्धापछि लगातार ११ खेलमा नेपालले गोल गर्न सकेको थिएन् । उक्त रेकर्ड तोड्दै विमलले उत्कृष्ठ गोल गरेका हुन् ।

हेर्नुस् भिडियोः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...