Wednesday, December 2, 2015

एनआरएन अमेरिका नयां कार्यसमितिका ६ महिना (हेर्नुहोस विस्तृत भिडियो अन्तवार्ता)

maxresdefault

गैर आवासिय नेपाल संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएन अमेरिका)का डा केशव पौडेल भन्छन्

– विश्व सम्मेलनमा ठुलो संख्या मात्र होइन हाम्रो भावना र प्रस्तुती कस्तो हुन्छ यो महत्वपुर्ण हो । भविष्यमा अझ वढी संलग्नता वढाउनु पर्छ ।
– हामीसंग भएका मध्ये आईसीसीका लागि सवैभन्दा योग्य उम्मेदवार खगेन्द्र जीसी हुनुहन्थ्यो ।
– हामीले अमेरिकावाट जाने प्रतिनिधि र पर्यवेक्षकलार्य टिमा युनाईटेड वनाउन सक्यौ
– अर्को पटक आईसीसीमा उम्मेदवार वन्ने हो भने अहिले देखिने तयार थाल्नु पर्छ
– खगेन्द्र जीसी र राजेन्द्र शिवाकोटीलाई हामीले विश्व एनआरएन अभियानमा परिचित गराउन सक्यौ
– मेरो कार्यकालको ६ महिनाका उपलव्धि सन्तोषजनक नै छन्
– नेपालमा कसरी लगानी वढाउने यसमा आउने दिनमा केन्द्रित हुन्छौ
– नेपाल अमेरिका दोहोरो कर उन्मुक्तिका लागि नेपाल सरकारले पहल शुरु गर्नु पर्छ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...