Sunday, December 27, 2015

अमेरिकामा साथी संग अंगालो हाल्ने तथा हात समाती लठारिदा किन अस्वाभाविक ठानिन्छ  ?

bijay

सामाजिक तवरमा अमेरिकाका नागरिकले गर्ने कैयौ चिज अन्य मुलुकबाट आएका नागरिकलाई अस्वाभाविक लाग्दछ l कैयौ चिजहरु अप्राकृतिक पनि हुन् जान्छ l अनौठो दृष्टिले हेरिन्छ l यसै गरि अन्य देशका मानिसले आफ्नो संस्कृति र संस्कारलाई अमेरिकामा पनि लागु गर्ने प्रयास गर्दा नकारात्मक टिका टिप्पणी गरिन्छ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...