Sunday, January 3, 2016

हे दैब म्युजिक भिडियोले नेपालको भुकम्प पिडा लाई यसरि देखायो

hqdefault
अमेरिकामा रहेका नेपाली यूवाहरुको सयुक्त प्रयासमा हे दैब म्युजिक भिडियो निकालेका छन् l उनीहरुले नेपालको भुकम्प पछिको पिडा ,दुख ,कठिनाई तथा समसामयिक बिषय वस्तुलाई समेट्दै त्यसको चित्रण गर्ने कोसिस गरेका छन् l उक्त म्युजिक भिडियोको झन्डै ७५ प्रतिसत छायांकन अमेरिकमा र २५ प्रतिसत छायांकन मात्रै नेपालमा गरिएको छ l
 
कमल रसाइलीले गाएको भिडियोमा आफैले संगीत दिएका छन् l डाइमण्ड थापाले अभिनयको साथै निर्देसन पनि आफैले गरेका छन् l गीतको शब्द रचना समान श्रीले लेखेका हुन् । टेकेन्द्र शाहको सम्पादन रहेको छ । 
 
  हे दैब म्युजिक भिडियो हेर्न यहाँ जानु होस् : 

 

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...