Friday, January 1, 2016

नेपालमा पनि अंग्रेजी नया वर्ष २०१६ भब्य रुपमा मनाइयो

 नेपालमा पनि अग्रेजी नयाँ वर्ष २०१६ भव्य रुपमा मनाईएको छ । प्राय नेपाली वर्ष मनाइने नेपालमा पश्चिमी संस्कृतिको कारण नेपालमा पनि युवायुवतीहरु झनझन अग्रेजी नयाँ वर्षतिर आकर्षित हुँदै गएका छन् । यसै क्रममा गए राती नयाँ वर्षको इभ काठमाडौंको ठमेल, दरवारमार्ग लगायतका चर्चित स्थानहरुमा विभिन्न सांगितिक कार्यक्रमको आयोजना गरि मनाइएको छ । कार्यक्रममा युवा युवतीहरुको बाक्लो उपस्थिति रहेको थियो । साथै कार्यक्रममा विभिन्न नेपाली, अग्रेजी तथा हिन्दी गीतहरुमा नेपालीहरु बेस्सरी झुम्मिएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...