Tuesday, January 5, 2016

कनकाई बिहानी क्लबलाई १५ लाख बराबरको जग्गादान

काँकडभिट्टा (झापा), २२ पुस । झापाको कनकाई नगरपालिका–१ का कुमारबहादुर खत्रीले आफ्ना दिवङ्गत मातापिताको नाममा रु १५ लाखबराबरको जग्गा कनकाई बिहानी क्लबलाई दान गर्नुभएको छ ।

जग्गादाता खत्रीले मङ्गलबार एक कार्यक्रमबीच क्लबका अध्यक्ष मनोज बस्नेतलाई १५ धुर जग्गा दान गर्नुभएको हो । सो जग्गामा क्लबको भवन र मन्दिर निर्माण गरिने अध्यक्ष बस्नेतले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...