Monday, January 4, 2016

न्युयोर्कको संचार माध्यमले महिलाको फोक्सो प्रत्यारोपणका लागि २४ हजार डलर हस्तान्तरण

ny 3

विश्वसन्देशले ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अमेरिकामा बसोबास गर्दै आएकी नेपाली मूलकी प्राशा तुलाधरको फोक्सो प्रत्यारोपणका लागि झण्डै दुई सय दाताहरुबाट संकलित रकम र प्रकाशनको तर्फबाट १ हजार १ सय ११ अमेरिकी डलर थप गरी २४ हजार १ सय ७० अमेरिकी डलर बिरामी प्राशा तुलाधरकी आमा शकुन्तला तुलाधरलाई एकमुष्ट हस्तान्तरण गरेको छ । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...