Saturday, January 30, 2016

समीर आचार्य र नीक्की कार्कीको अर्को धमाका दुनीया वेग्लै छ

12565496_944888392246542_7452342939641335026_n

विदेशमा बसेरै नेपाली गीतसंगीतमा जोततोडले धमाका गर्दे आएका समीर र निक्कीको अर्को नया धमाका यही फेब्रेअरी १४ मा रीलीज हुनेभएको छ । आशीस अविरलको संगीत अनी आनन्द अधीकारीको सब्दमा फेरी एकपटक नेपाल नाच्नेछ दुनीया वेग्लै छ अल नेपाल डान्स कम्पीटिसमा । युयस खवरको प्रस्तुतीमा फेसवुकवाट डान्स कम्पीटिसन आयोजना गरीएको छ र पुरस्कार पनि राखीएको छ । म्युजीक भिडीयोका वादशाह प्रसन्न पौडयाले स्कायीप वाट निर्देशन गरेको यस गीतको भिडीयाले नेपालीसंगीतमा तरंग ल्याउने अपेक्ष गरीएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...