Tuesday, January 26, 2016

एक लाख तीस हजार सहयोग

दाङ, १३ माघ । दाङको पदमपुर मावि विद्यालयमा उच्चमाध्यमिक तह सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत महापुराणको सातौँ दिन पुरन्धारा–३ का धनबहादुर मास्कीले एक लाख ३० हजार १५५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

मास्की अहिलेसम्मकै उत्कृष्ट दानवीर घोषितसमेत हुनुभएको छ । सो अवसरमा उहाँको परिवारलाई अबिर यात्रासहित हापुरेबजार परिक्रमा गराएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...