Saturday, January 2, 2016

सन्दर्भ नारीले लगाएको ढाका टोपी र टोपी दिवस

unnamed

ढाका टोपी पनि नेपाली नारीले निक्कै रुचाएर लगाएको देखियो र सायद उनीहरुलाई पनि सोसियल मिडिया मा सेल्फी खिचेर हाल्न मात्र नभई बिसेस समारोहमा समेत सहज रुपमा लगाउन सक्ने डिजाइन निर्माण गरे राम्रो होला जस्तो लाग्छ। सायद यो अहिलेको समयको माग पनि हुन् सक्छ र फेसन डी जाइनलाई राम्रो आम्दानीको श्रोत समेत हुनसक्ने देखिन्छ। 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...