अमेरिकामा लोप्पा खुवाउने चलन छैन l अमेरिकी नागरिक यस बारेमा अनबिज्ञ पनि छन् l लोप्पा दुई प्रकारको हुन्छ l पहिलो हात लगाएर निधार देखि चिउड़ो सम्म अर्को मुखले नै हातको ईशाराले चन्द्रमा आकार बनाई खुवाउने लोप्पा l अमेरिकामा लोपार्ने भनेको कुन चराको नाम भनि सोध्द्छन l एक दशकको बसाईमा कहि पनि लोप्पा कसैले कसैलाई लोप्पा खुवाएको देखिएन l
No comments:
Post a Comment