कुनै पनि कार्यक्रममा एउटा कार्यक्रम संचालक / उद्घोषक को आवस्यकता पर्ने हुन्छ l यस्तै आवस्यकता पर्ने क्रम मै चन्द्रमा दाहिने भएर होला म पनि सौभाग्यले देशका प्रख्यात ४ प्रधान मन्त्रि को सामुन्ने कार्यक्रम संचालन गर्ने मौका पाए भन्दा नै बेस होला l आफु ब्यबसायिक उद्घोषक (एमसी ) पनि हैन l ट्वाक्क टुक्क कुरा मिलाउन अलि अलि जानिन्छ कि जस्तो लाग्दछ l
No comments:
Post a Comment