Tuesday, February 23, 2016

प्रकृतिमा सुन्दर आकृति -गीत

dev khanal 1

प्रकृतिमा सुन्दर आकृति तिमि मात्र आएकी हौ मेरो लागि !!
शिर उठाई मलाई हेर देखने छौ तिमिले आफुलाई म भित्र !!
आउन आउन तिमि आउन मेरो मनको खुसि बनि देउन …………………{ १}

मन्दिरमा देवताहरु बस् छन् म तिम्रो मनको बाधमा !!
पिरतीको माला उनि आउन प्रिय मेरो जिबनको साथी !!
आउन आउन तिमि आउन मेरो मनको खुसि बनि देउन !………………..{..२}

पिरतीको फूलबारीमा रसरंग अनि स्वर्गद्वार बनाउला !!
तिम्रो कामना मेरो इच्छा एक फुलको सृजना गरौला !!
आउन आउन तिमि आउन मेरो मनको खुसि बनि देउन ……………………{.३}

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...