Thursday, February 4, 2016

भावपूर्ण श्रद्धान्जली

 

kc

 

 

 

 

 

 

 

 

 

                              

         

 

 

        स्व. नवराज के. सी

 

जन्म: २००३ साउन २७       स्वर्गारोहण: २०७२ माघ ११

हाम्रा प्रात: स्मरणीय श्री नवराज के.सीको स्वर्गारोहण भएको आज १२ आैं दिनको पुण्य तिथिमा उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यस दु:खद् घडीमा हामीप्रति सहानुभूति एवं समवेदना प्रकट गर्नुहुने सम्पुर्ण इष्टमित्र, आफन्तजन एवं शुभचिन्तकहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौ।

श्रीमती सरस्वती के.सी

छोरा / बुहारीहरु: राजेश के.सी / रोशनी के.सी
नवीन के.सी
प्रवीन के.सी / ज्ञानु के.सी
सुमन के.सी / रेखा के.सी
नातिहरु: रोजल के.सी
रीनव के.सी
नातिनी: प्राग्ना के.सी
भदा / भदैनी: राजु / लुना / रविन / राजीव / पद्ममा / जया / आशा / रमिला / प्रमिला

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...