Sunday, February 28, 2016

बलिउड स्टार शाहरुख खान पक्राउ !

default

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानलाई प्रहरीले गिरफ्तार गरेको छ । मुम्बईमा फिल्म ‘रईस’को शुटिङका क्रममा उनी पक्राउ परेको भारतीय पत्रिका पञ्जाब केसरीले जनाएको छ । समाचारअनुसार शाहरुखकै आग्रहमा मुम्बईका बर्दीधारी प्रहरीले फिल्मको शुटिङका क्रममा एक दृश्यमा उनलाई पक्राउ गरेका हुन् । उनका केही तस्वीर पनि सार्वजनिक भएका छन् जसमा उनी पुलिसको घेरामा परेको देखिएको छ । मुम्बई प्रहरीले पक्रेको दृश्यलाई महत्वपूर्ण दृश्य भनिएको छ । फिल्मा शाहरुख खान एक स्मगलर मियानी भाईको भूमिकामा देखिदैछन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...