डिसीमा तामाङ समुदायको नयाँ वर्ष २८५२ औं “लोछार’ लाई भब्य सफल बनाउन आब्हान
डिसी महानगर क्षेत्रमा स्थापना भएको तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटनका तामांग समुदायले हरेक बर्ष मनाउदै आएको तामांग नयाँ वर्ष २८५२ औं ‘ लोछार’ पर्व मनाउन भब्य तयारी भै रहेको जानकारी दिएको छ l
No comments:
Post a Comment