Wednesday, February 3, 2016

अपराध अनुसन्धान बिभाग काठमाण्डौंद्वारा नेपालको पहिलो साईबर सुरक्षा सल्लाहकारको रुपमा डा. रामहरि सुबेदी नियुक्त

12659830_10153869571061000_1184533707_n

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग (Crime Investigation Department of Nepal Police Headquarters) काठमाण्डौंले नेपालको पहिलो साईबर सुरक्षा सल्लाहकारको रुपमा डिसीनेपाल डटकमका संञ्चालक डा. रामहरि सुबेदीलाई नियुक्त गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहान्छौ। नेपालमा बढदो साईबर अपराधलाई नियन्त्रण गर्नमा वाहाँले राम्रो भुमिका निर्वाहा गर्नु हुन्छ भन्ने हामिले आशा राखेका छौ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...